बेसिकटासले जित्यो टर्की सुपर लिगको उपाधि
कामठाडौँ, २, आइतबार। बसिकटासले टर्की सुपर लिग उपाधि जितेको छ । अन्तिम दिन रोमाञ्चक नतिजा निकाल्दै बेसिकटासले टर्की सुपर लिगको उपाधि जितेको हो। गएराति अवे खेलमा गोज्टेपेविरुद्ध २–१ को नतिजा बेसिकटासलाई १६औं लिग उपाधि जिताउन सफल भयो ।
दोस्रो स्थानमा रहेको गालाटासारेले यानी मलाटेस्परलाई ३–१ को नतिजामा हराए पनि गोलअन्तरले पछि पर्दा दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो। बेसिकटास र गालाटासारेको समान ८४ अंक छ।
दोस्रो स्थानमा रहेको गालाटासारेले यानी मलाटेस्परलाई ३–१ को नतिजामा हराए पनि गोलअन्तरले पछि पर्दा दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो। बेसिकटास र गालाटासारेको समान ८४ अंक छ।









