image
image

लागुऔषध र गाँजासहित चार जना पक्राउ

काठमाडौँ, २, आइतबार।लागुऔषध चरेससहित बैतडीमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्नया गाउँपालिका–५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र २५ वर्षीय प्रकाश विष्ट रहेका छन्।उनीहरुलाई ७०० ग्राम चरेससहित पक्राउ गरिएको हो।यता, तनहुँको भानु नगरपालिका–६ पड्केपसलबाट १२ किलो ६०० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ–७ का २९ वर्षीय क्षेत्रकुमार चेपाङ र १८ वर्षीय दीपबहादुर प्रजा छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।