चीनमा क्रिप्टोकरेन्सीलाई वैधानिकता प्रदान
काठमाडौँ । विश्वको शक्तिशाली राष्ट्र चीनले पनि क्रिप्टोकरेन्सीलाई वैधानिकता प्रदान गरेको छ। चीनले आधिकारिक रूपमा चीनको आधिकारिक सिक्काको रूपमा केही क्रिप्टोकरेन्सीलाई स्वीकार गरेका बताएको छ । शुक्रवार बाट चीनले डिजिटल मुद्रालाई मान्यता दिएको छ। चीनको अर्थ मन्त्रालयका उपमन्त्री लियु कुनले जानकारी गराए अनुसार उनीहरूको नयाँ सरकारी सिक्काको सुरुवाती मूल्य केवल ०.२२ सेन्ट हो।
यो कुरालाई पुष्टि गर्दै फोर्ब्सले लेखेको छ- चीन सरकारले भर्खर हामीलाई सूचित गर्यो कि उनीहरूले आफ्नो नयाँ सिक्का युआनपे समूहको खरिद र मार्केटिङका लागि रुचाएका फर्म छनौट गरेका छन्। चीनको सिक्काको बिक्री आधिकारिक रूपमा २०२१ को मे १४ मा सुरु भयो। हाल यी सिक्का युआनपे समूहबाट मात्र किन्न सकिने बताईएको छ ।