image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस

काठमाडौँ । नेपाल राष्ट्र बैंक द्वारा प्रकाशित विनिमयदर अनुसार शनिबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११७  रुपैयाँ ०३ पैसा  रहेको छ । 

युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ०१  पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ  बिक्रीमूल्य ८९  रुपैयाँ ४६  पैसा, जापानी यन १ को खरिददर ११  रुपैयाँ १० पैसा र बिक्रीदर ११ रुपैयाँ ११  पैसा, चाइनिज युवान एकको खरिददर १८ रुपैयाँ ०७  पैसा र बिक्रीदर १८ रुपैयाँ १६ पैसा र साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ १४  पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिदमूल्य ३१ रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ १२४  पैसा, मलेसियन रिंग्गेट एकको खरिदर २८ रुपैयाँ ८० पैसा र बिक्रीदर २८ रुपैयाँ ९५ पैसा तोकिएको छ । 

विस्तृत विवरणका लागि तल हेर्न सक्नुहुनेछ:

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।