उपत्यकामा घट्दै संक्रमित संख्या , कुन जिल्लामा कति?
काठमाडौँ । काठमाडौँ उपत्यकामा संक्रमितको संख्या घट्न थालेको छ । हिजो विहिबार ३५६२ संक्रमित थपिएककोमा आज भने घटेर ३३४९ संक्रमित थपिएका छन्। । हिजो काठमाडौंमा २७३३ जना, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जनामा संक्रमण पुष्टि भएको थियो । आज घटेर काठमाडौँमा २४५८, ललितपुरमा ५५६, भक्तपुरमा ३३५, जनामा कोरोना पुस्टि भएको छ ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ ।यही अवधिमा ६ हजार १३५ जना निको भएका छन् । नेपालमा संक्रमितमध्ये ३ लाख २ठ हजार ६५३ निको भएका छन् ।
त्यस्तै २ सय ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ४ हजार ६६९ जनाको मृत्यु भएको छ ।