image
image

महानगरपालिकाको एम्बुलेन्स सेवा दिँदा शुल्क मागे कार्वाही हुने

काठमाडौँ । काठमाडौं महानगरपालिकाले  महामारीलाई मध्यनजर गर्दै महानगरपालिकाको एम्बुलेन्स सेवा निःशुल्क रहेको जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले कोभिड संक्रमित व्यक्तिका लागि १०२ हटलाइन मार्फत अक्सिजनको सेवा सुविधासहित १० वटा एम्बुलेन्स र अन्य बिरामीका  लागि ११८० हटलाइन मार्फत निःशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदान गरिँदै आएको जानकारी दिएको हो ।

निःशुल्क सेवा दिँदा सेवाग्राहीसँग कुनै प्रकारको शुल्क मागेको पाइएमा तत्काल कार्वाही गरिने समेत विज्ञप्तिमा जनाइएको छ ।   



  

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।