image
image

इन्भेष्टमेन्टर हिमालयन बैंकको शेयर कारोबार रोक्का

काठमाडौं, ३१ वैशाख । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर कारोबार रोक्का गर्ने भएको छ । दुई ठुला बैंकले बिहीबार मर्जर गर्ने सम्झौता गरेपछि नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।


नेप्सेले बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा प्राप्ति सम्बन्धि विनियमावली बमोजिम दुवै बैंकको शेयर कारोबार आज बैशाख ३१ देखि लागु हुने गरि रोक्का गरको जनाएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।