कलाकार शिवहरी पौड्याल कोरोना संक्रमित
काठमाडौँ,३१ ,शुक्रबार । बरिष्ठ कलाकार तथा निर्देशक शिवहरि पौड्याललाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ। श्वासप्रश्वासमा समस्या भएपछि उनी नैकापस्थित एपीएफ अस्पताल भर्ना भएका छन्।
पौड्यालको आइसीयूमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको अस्पतालले जनकारी गराएको छ।
पौड्यालको आइसीयूमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको अस्पतालले जनकारी गराएको छ।









