image
image

मदनकृष्णले मनाए अस्पतालमै जन्मदिन

काठमाडौँ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आज अक्षय तृतीया नेपाली तिथिअनुसार जन्मदिन परेको छ। कोरोना भाइरस संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचार गराइरहेका मदनकृष्ण श्रेष्ठको जन्मदिन अस्पतालमै मनाइएको छ।  श्रेष्ठको  भनाइ अनुसार उनकी छोरी सरना श्रेष्ठले अस्पतालमै पीपीई सेट लगाएर बुबाको जन्मदिन मनाएकी हुन्। 

जन्मदिनको अवसरमा सपरिवारले अस्पतालमै गएर सप्राईज तरिकाले सेलिब्रेसन गरेका हुन्। मदनकृष्णको स्वास्थ्यमा निकै सुधार आइरहेको छ। अस्पतालबाटै मदनकृष्णले सबैलाई सुरक्षित रहन आग्रह गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।