सीईडीबी हाइड्रोको सेयर बाँडफाँड
काठमाडौँ,३१, शुक्रबार । बिक्री प्रवन्धक सनराइज क्यापिटलले आइपिओ बाँडफाँट गरेको हो। सो आइपिओ २ लाख ३४ हजार १९५ जना आवेदकले पाएका छन्। तीमध्येबाटै ४ जनाले ११ कित्ताका दरले पाएका छन् भने अरुले १० कित्ताका दरले पाएका छन्।
बाँकी १४ लाख ५१ हजार ४३२ आवेदकको हात रित्तो भएको छ। ४ हजार ४४२ वटा आवेदन रद्द भएको छ।
आवेदकले नतिजा आइपिओरिजल्ट डट् सिडिएससी डट कम डट एनपीबाट हेर्न सक्नेछन्। शुक्रबार साँझबाट मात्रै नतिजा हेर्न सकिने बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ।
सो आयोजनामा १ अर्ब १४ करोड ९६ लाख रुपैयाँ लगानी लाग्ने अनुमान छ। यसमा प्रतिमेगावाट २२ करोड ९९ लाख रुपैयाँ लागत पर्नेछ।