image
image

गोलभेँडा मुल्य प्रतिकिलो १२ रुपैयाँ

काठमाडौँ, ३१, शुक्रबार । धरानमा गोलभेँडाको मूल्य घटेको छ । धरानमा  प्रतिकिलो ३० रुपैयाँमा कारोबार हुँदै आएको गोलभेँडा को भाउ घटेर प्रतिकेजी १२ रुपैयाँ पुगेको हो ।  

निषेधाज्ञाका कारण होटेल, रेस्टुरेन्ट बन्द भएका कारण गोलभेँडाको खपत घटेको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए 

निषेधाज्ञा जारी भएपछि धनकुटा,मोरङ, झापा लगायतका कृषकले लगाएका गोलभेडा बिक्रि नहुदा बारीमै कुहिन थालेका छन्  । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।