image
image

उपत्यकामा थपिए ३५६२ संक्रमित 

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ३५६२ संक्रमित थपिएका छन् । ती मध्य काठमाडौंमा २७३३ जना, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जनामा संक्रमण पुष्टि भएको हो  । 

८९६० जनामा संक्रमण पुष्टि भएको भएसँगै संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ । त्यस्तै  निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ।  यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

त्यस्तै नेपालमा थप २१४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या  ४४६६ पुगेको छ । 
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।