image
image

भेन्टिलेटर नपाउँदा संक्रमित स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौँ । भेन्टिलेटर नपाउँदा रौतहटको बृन्दावन नगरपालिका–४ का २३ वर्षका एक स्वास्थ्यकर्मीले ज्यान नै गुमाउनु परको छ । कोरोना संक्रमण भइ उपचार गराइरहेका हेल्थ असिस्टेन्ट रहेका ती स्वास्थ्यकर्मी केहीदिन अघि कोरोना संक्रमित भएका थिए।

स्वस्थ स्थिति गम्भीर बन्दै जाँदा अस्पताल भर्ना भएर उपचार गराउँदा पनि उनको स्वास्थ्यमा सुधार नआई झनै जटिल भएर भेन्टिलेरटरमा राखेर उपचार गर्न पर्ने भएको थियो ।   तर तराई अस्पतालमा रहेको पाँचवटै भेन्टिलेटर  खाली नभएका कारण उनले ज्यान गुमाउन परेको छ ।२३ वर्षको संक्रमित स्वास्थ्यकर्मी यही जेठ ९ गते बिहे तय समेत भएको थियो ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।