image
image

 टेलिकमको नाफा तीन वर्षदेखि लगातर ओराले लाग्दै 

काठमाडौँ। नेपाल टेलिकमको नाफा तीन बर्षदेखि लगातर ओरालो लाग्दैँ गएको छ ।

टेलिकमले प्रकाशित गरेको प्रतिवेदन अनुसार तेस्रो त्रैमासिकमा टेलिकमले खुद नाफा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रूपैयाँ नाफा कमाएको छ । यस वर्षको भन्दा २२ प्रतिशतले कम नाफा कमाएको हो । गत वर्ष यही अवधिमा टेलिकमको नाफा ७ अर्ब ५६ करोड ५५ लाख १५ हजार थियो । 

कम्पनीको गत वर्ष ३२ अर्ब २७ करोड कुल आम्दानी गरेको थियो । तर यस वर्षको कुल आम्दानी ३१ अर्ब मात्र रहेको छ ।


कम्पनीले सेवा बिक्रीबाट गरेको आम्दानी यो वर्ष २७ अर्ब छ भने गत वर्ष यो रकम एक अर्ब कम थियो । चालु आवको ९ महिनामा २२ अर्ब खर्च भएको छ भने गत वर्ष २१ अर्ब खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।