image
image

मुम्बईले गर्‍यो एक करोड डोज भ्याक्सिनको टेन्डर जारी

काठमाडौँ। बृहन्मुम्बई नगर निगम (बीएमसी)ले बुधबार विदेशी भ्याक्सिन निर्माता कम्पनीहरुसँग एक करोड डोज खरिदका लागि विश्वटेन्डर जारी गरेको छ। बीएमसीले सोमबारदेखि सुरु भएको भ्याक्सिनेसन प्रक्रिया तीव्र पार्न यो टेन्डर आह्वान गरेको हो। 

बीएमसीले चीनमा बनेको कोरोना भाइरस विरुद्धको भ्याक्सिनले भने टेन्डरमा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।