image
image

कतारमा कोरोना संक्रमणबाट २४ नेपालीको मृत्यु

काठमाडौँ । कतारमा रोजगारीका लागि गएका २४ नेपालीको कोरोना भाइरस संक्रमणले अहिलेसम्म २४ नेपालीको मृत्यु भएको छ ।

कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईका अनुसार पहिलो लहरको संक्रमणले १८ जना र दोस्रो लहर शुरू भएपछि थप ६ नेपालीको मृत्यु भएको छ ।

मृतकहरुमध्ये परिवारको अनुमति लिएर २३ जनाको कतारमै अन्त्येष्टि गरिएको छ भने बाँकी १ जनाको कानुनी प्रक्रिया पूरा गरेर चाँडै अन्त्येष्टि गरिने भट्टराईले जानकारी दिए ।

तारमा ३९२ जनामा संक्रमण पुष्टी भएको छ भने ८६२ जनालाई निको भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।