image
image

योगेश भट्टराईले सरकारलाई गराए ४ बुँदे ध्यानाकर्षण

कामठाडौँ।एमालेका नेता योगेश भट्टराईले सरकारलाई ४ बुँदे ध्यानाकर्षण गराएका छन्। आफ्नो सामाजिक सञ्जालमार्फत उनले अन्य देशसँग सहयोग माग्ने, कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको लडाईमा सबै दल राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने,सम्पूर्ण जनशक्ति कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको लडाईमा केन्द्रित भएर कोभिडविरुद्ध लडेको जनशक्ति बाहेक राज्यबाट लिने सबैको पारिश्रमिक र सुविधा हाललाई स्थगित गर्नुपर्ने उल्लेख गरेका छन्।योगेश भट्टराईले भूकम्पपछि १६ बुँदे सहमतिसहित दलहरू एक भएजस्तै ठोस योजनासहित अघि बढ्नुपर्ने बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।