image
image

 यस कारण फकाउँदै छन् ओलीले नेपाललाई

काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली नेतृत्वमा रहेको सरकारले विश्वासको मत लिन नसकेपछि अहिले नयाँ सरकार गठनको प्रक्रियामा नेपाल पक्ष निर्णायक हुन पुगेको छ ।

नेपाल पक्षका सांसदले राजीनामा दिए विपक्षी दल नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठनका लागि बल्ल सहज हुनेछ तर जनता समाजवादी पार्टी मै विवाद भएको बेलामा राजीनामा दिँदा आत्मघाती कदमा साबित हुने डर पनि नेपाल पक्षमा छ ।

यो बेलामा नेपाल पक्षको मनोविज्ञान बुझेका ओलीले नेपाललाई फकाउँदै गर्ने रणनीति बनाएका छन् । ओली आँफैले माधव सँग डिल गर्दा कुरा पनि नमिल्ने र माधव पक्ष उग्रसिप भएर राजीनामा दिने सम्भावना भएकाले दोस्रो तहका नेताहरू परिचालन गरेर माधव–खनाललाई मत्थर बनाउने नसके आज साझ  सम्म अलमलाउने नीति ओलीले लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।