image
image

कोरोनाका कारण जिल्ला न्यायाधीशको मृत्यु

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासदेवलाल श्रेष्ठको मृत्यु भएको छ। श्रेष्ठको टेकु अस्पतालमा उपचारका क्रममा बुधवार पाँच बजे मृत्यु भएको सर्वोच्च अदालतका शाखा अधिकृत हरि भट्टराईले जानकारी गराएका हुन्।

बारा जिल्ला घर भएका श्रेष्ठ ललितपुर इमाडोलमा बस्दै आएका थिए। कोरोना परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उनी केही दिनअघि टेकु अस्पताल भर्ना भएका थिए। ५५ वर्षीय श्रेष्ठ सुगरका रोगी थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।