image
image

बहुमतीय सरकार गठनको समय सकिँदै

काठमाडौँ। बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ। आज राति ९ बजेसम्म दुई वा दुईभन्दा बढी दलले बहुमतको दाबीसहित प्रधानमन्त्री नियुक्तका लागि राष्ट्रपति समक्ष पेस गरिसक्नुपर्ने छ। २७ गते प्रधानमन्त्रीले संसदमा मागेको विश्वासको मतको पक्षमा बहुमत नपुगेपछि सोहि दिन राति राष्ट्रपतिले संविधानको धारा ७६(२) बमोजिम बहुमतीय सरकार गठनका लागि आह्वान गरेकी थिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।