अरुण तेस्रोको सुरुङभित्र कामदारको मृत्यु
काठमाडौँ । । संखुवासभामा निर्माणाधीन तेस्रोको सुरुङमा एकजना कामदारको मृत्यको भएकोे छ । उनको चिचिला गाउँपालिका-३ पुखुवामा निर्माणाधीन अवस्थामा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङ भित्र ब्लास्टिङ लोड गर्ने क्रममा माथीबाट ढुङ्गा खस्दा कामदारको मृत्यु भएको हो ।
मृत्यु हुनेमा शुक्लाफाँट नगरपालिका–१२ कन्चनपुरका ३७ वर्षीय कृष्ण रानाको रहेका छन् । प्रहरीले बताए अनुसार रानाको घटनास्थलमा नै मृत्यु भएको हो । त्यस्तै ढुङगाले लाग्दा अर्का कामदार ५० वर्षीय मिठु राना घाइते भएका छन् । घाइते रानालाई उपचारका लागि जिल्ला अस्पताल खाँदवारी पठाइएको छ ।