कर्णाली प्रदेशका २ मन्त्रीले दिए राजीनामा
काठमाडौँ। कर्णाली प्रदेश सरकारका २ मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले राजीनामा दिएका हुन् ।
मन्त्री विमला केसीले बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा आफूहरुले राजीनामा दिइसकेको जानकारी गराएकी छन् ।
अब नयाँ मन्त्री को आउँछ,भन्ने विषयमा अहिलेनै निर्णय भइनसकेको पनि उनले जानकारी गराएकी छन् । नयाँ मन्त्रीको बारेमा पार्टीले नै निर्णय गर्ने उनको भनाइ छ ।