अक्सिजन कहाँ र कसरी खपत भइरहेको छ, सरकार जानकारी गराउनु पर्छ सरकारले ;जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले उत्पादन भएको अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ भन्ने प्रश्न गरेका छन्।
शर्माका अनुसार काठमाडौंमा मात्रै दैनिक ८ देखि १० हजार सिलिन्डर अक्सिजन उत्पादन हुने हो भने पनि उक्त अक्सिजन वितरण र खपत कहाँ भइरहेको छ भन्ने कुरा खोज्नुपर्ने छ ।
उनले अक्सिजन खपतबारे जनतालाई जानकारी गराउन पनि माग गरेका छन्।
साथै देशको स्रोतसाधन प्रयोग गरेर सम्भव भएका देशबाट अक्सिजन आपूर्ति गरिनुपर्ने पनि शर्माको भनाइ छ।
काठमाडौंमा मात्र दैनिक ८÷१० हजार सिलिन्डर उत्पादन हुने भनिएको छ। उक्त अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ । राज्यसँग भएको सम्पूर्ण श्रोतसाधन ४ वटा जहाजसमेत प्रयोग गरि संभव भएका विदेशी नियोग समेतको सहायता लिई अक्सिजन आपूर्ति सहज गरि जनताको जीवन रक्षा गरियोस्। म जनताको जीवन रक्षा गर्न आपनो ठाउँबाट सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध छु।’