image
image

कोरोनाले लियो बाबु छोराकै ज्यान 

काठमाडौँ । नेपालका अनुभवी र युवा बैंकर निरज श्रेष्ठ र उनका बुबाको १२ घण्टाको फरकमा कोरोनाका कारण निधन भएको छ  । उनी निकट स्रोतका अनुसार बैंकर श्रेष्ठको कोरोना संक्रमणका कारण गम्भीर अवस्था बनेपछि उपचारको क्रममा बुधबार बिहान ११ बजे प्रहरी अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तैमंगलबार राति ११ बजे मात्र उनको बुबाको पनि कोरोनाकै कारण निधन भएको थियो । निरजलाई केही दिनअघि कोरोना संक्रमण भएको थियो । श्रेष्ठकी श्रीमती र छोरी छन् । उनीहरुलाई पनि केही दिनअघि संक्रमण पुष्टि भएको थियो ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।