कोरोना मुक्त्त प्रकाश सपुत, संक्रमितलाई आत्मबल र हौसला प्रदाना गर्न आग्रह
काठमाडौँ । चर्चित गायक प्रकाश सपूतले सबैको शुभेच्छा र आफ्नो उच्च आत्ममनेबलले कोरोना जितेको बताएका छन्।
सपूत मंगलवार कोरोना संक्रमण मुक्त भएका हुन्। उनले आफू र भाई देवेन्द्र बल्लु कोरोना भाइरस संक्रमणबाट मुक्त भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।
उनको यहीँ वैश्वाख १७ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। संक्रमण भएपछि उनी होम आइसोलेसनमा बसेका थिए। त्यसपछि उनका भाइलाई पनि संक्रमण पृष्टि भएको थियो।
साथै अहिले प्रकाशकी आमा पनि कोरोना संक्रमित छिन्। आमा बलियो आत्मविश्वासका साथ कोरोनासंग जुधिरहेको र छिट्टै कोरोनालाई जित्ने विश्वास लिएको प्रकाशले बताएका छन्।
यस्तो बेला आफू सुरक्षित र सकरात्मक भएर सतर्कता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गर्न समेत उनले आग्रह गरेका छन्।