image
image

भक्तपुर अस्पताललाई १२ थान अक्सिजन सिलिण्डर हेटौंडाबाट पठाइयो

काठमाडौँ । हेटौंडाबाट भक्तपुर अस्पताललाई १२ थान अक्सिजन सिलिण्डर पठाइएको छ । गएराति भक्तपुर अस्पतालमा भएका संक्रमित बिरामीलाई समेत अक्सिजन दिन नपाए र अक्सिजन सिलिन्डरको अतिआवश्यक भएपछि १२ थान सिलिन्डर पठाइएको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बागमती प्रदेशका प्रमुख बसन्त अधिकारीले जानकारी दिए हुन्। 

यसअघि भक्तपुर अस्पतालाई १५ र २५ थान अक्सिजन सिलिण्डर हेटौंडाबाट पठाएको थियो । बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेशको सबै जिल्ला अस्पतालाई १५ देखि २५ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको उनले बताए ।    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।