image
image

अक्सिजन नपाएर एकैदिन आठ जनाको मृत्यु

काठमाडौँ। दाङमा अक्सिजनको हाहाकार हुँदा एकै दिन ८ जना संक्रमितको मृत्यु भएको छ । कोरोना विषेश अस्पताल बेलझुण्डीमा उपचारत कोरोना भाइरस संक्रमितको अक्सिजन अभावका कारण  ८ जनाको मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण बहादुर वलीले जानकारी दिए । 

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाभित्रका ५ जना, घोराही उपमहानगरपालिका १ जना, गढवा गाउँपालिका १ र दङिशरन गाउँपालिका गरेर २ महिला र ६ पुरुष ८ जना रहेछन् ।

यस अघि दाङमा दैनिक ४ सय सिलिण्डर आउने गरेको थियो । बेलझुण्डीलाई मात्रै दैनिक ३ सय बढी अक्सिजन सिलिण्डर आवश्यक पर्ने वलीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।