image
image

टेकु अस्पतालमा भुँईमै राखेर संक्रमितको उपचार हुँदै

काठमाडौँ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा शय्याको अभाव हुँदा कोरोना संक्रमितलाई भुँईमै राखेर उपचार भइरहेको छ। अस्पतालमा रहेका बेड, आईसीयू र भेन्टिलेटर सबै भरिभराउ भएपछि नयाँ कोरोना संक्रमित बिरामीलाई भुँईमै राखेर उपचार गरिरहेको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले जानकारी गराउनु भएको हो । उहाँको भनाइ अनुसार, दिनमा१० जना डिस्चार्ज हुन्छन्। ५० जना नयाँ संक्रमित थपिन्छन्। हामीसँग बेड सीमित मात्र छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।