भारतमा पछिल्लो २४ घण्टामा ४,२०५ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा भारतमा थप ३ लाख ४८ हजारभन्दा बढीमा कोभिड १९ संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ३ लाख ४८ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, ३ लाख ५५ हजार ३३८ जना संक्रमण मुक्त हुँदा हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३७ लाख ४ हजार ९९ पुगेको छ।
संक्रमितको संख्या घटेपनि मृतकको संख्यामा कमी आएको छैन। एकैदिन ४ हजार २०५ जनाको संक्रमणका कारण मृत्यु भएको छ।