कोरोना अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध
काठमाडौँ। ह्वासिन सिमेन्ट उद्योग र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले धादिङ अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन्। महासंघले धादिङ अस्पतालको अस्थायी कोरोना भाइरस ९कोभिड–१९० अस्पताललाई ४७ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ।
फिर्ता गर्ने गरी अक्सिजन भरिएको सिलिण्डर उपलब्ध गराइएको महासचिव पुरुषोत्तम रेग्मीले बताएका हुन्। कोरोना भाइरस संक्रमित बिरामीलाई अक्सिजन नियमित लगाउनुपर्ने हुँदा यसले सहयोग पुर्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताएका छन्।