image
image

भारतमा दुई महिनापछि बिरामीभन्दा निको हुनेको संख्या बढी 

काठमाडौँ । भारतमा तीव्र गतिमा फैलिएको कोरोना करिब २ महिना पछि थोरै भएपनि राहतको खबर आएको छ । यहाँ सोमबार ३ लाख २९ हजार ३७९ नयाँ संक्रमितको पहिचान भएको छ तर ३.५५ लाख संक्रमित निको पनि भएका छन् ।

तथ्यांक अनुसार ६२ दिनपछि नयाँ बिरामीभन्दा निको हुने बिरामी बढी देखिएको हो । यसअघि ९ मार्चमा १७,८७३ कोरोना पोजेटिभ बिरामीको पहिचान भएको थियो र २०,६४३ जना निको भएका थिए । त्यस्तै सोमबार भेटिएका नयाँ संक्रमितको संख्या पछिल्लो १५ दिनमा सबैभन्दा कम भएको बताईएको छ ।   
    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।