image
image

काठमाडौं उपत्यकासहित पूर्वी नेपालका केही जिल्लामा वर्षा

काठमाडौँ। स्थानीय वायु सक्रिय हुँदा काठमाडौं उपत्यकासहित पूर्वी नेपालका केही जिल्लामा पानी परेको छ । पश्चिमतिर पनि पानी पार्ने बादल सर्दै गएको मौसमविदको भनाइ छ ।

मौसमविद राजु प्रधानांगका अनुसार काठमाडौं उपत्यकाका केही स्थानमा परिरहेको पानी दुई–तीन घण्टासम्म रहने अनुमान गरेका छन् । उनका अनुसार अहिले गण्डकी प्रदेशका केही स्थानमा पनि पानी परिरहेको छ र पानी पार्ने बादल कर्णाली र सुदूरपश्चिम तर्फ सर्दै गएको छ ।

पानी पर्ने, घाम लाग्ने, बादल लाग्ने क्रम अझै दुई–तीन दिनसम्म रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्को अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।