image
image

चीनको अग्लो सिसाको पुलमा एक पर्यटक अलपत्र

कामठाडौँ । चीनमा रहेको अग्लो सिसाको पुलको चर्को हावाहुरीले उडाउँदा पुलको बीचमा रहेका एक जना व्यक्ति अलपत्र परेका छन्।

गत शुक्रवार भएको घटनामा ती पुरुष चीनको उत्तरपूर्वमा अवस्थित पिआन पर्वतमा बनाइएको एक सय मिटर अग्लो पर्यटकीय सिसाको पुलमा उनी घुम्नका लागि पुगेका थिए।

उनले त्यो अग्लो पुल पार गर्न लाग्दा १५० किलोमिटर प्रतिघण्टाको वेगमा आएको हावाहुरीले पुलको भुईँमा राखिएको  सिसाका प्यानलहरू उडाएपछि उनी पुलको बीचमा अलपत्र परेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।