कोरोना संक्रमणका कारण उदयपुर कार्यालय प्रमुखसहित ३ को मृत्यु
काठमाडौँ । कोरोना स्रक्रमणबाट उदयपुरमा कार्यालय प्रमुखसहित ७ को मृत्यु भएको छ । कोभिडको नयाँ भेरियन्टका कारण उदयपुरमा सोमबार एक कार्यालय प्रमुख सहित ३ जनाको मृत्यु भएको छ ।
मृत्युु हुनेमा एक ३४ बर्षिय पुरुष कार्यालय प्रमुखको शिक्षण अस्पताल महाराजगंजमा , त्रियुगा नगरपालिका ५ कि ५० बर्षिय महिलाको कोशी अंचल अस्पताल विराटनगर र अर्का त्रियुगा नगरपालिका ८ का ५५ बर्षिय पुरुषको नोबेल मेडिकल कलेज विराटनगरमा भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले बताउनु भयो ।