कुवेतले नेपालबाट हुने उडानमा लगायो रोक
काठमाडौँ । नेपालमा कोरोनाभाइरस महामारीको संक्रमण अत्याधिक रुपमा फैलिएसँगै कुवेतले नेपालबाट हुने हवाई उडानमा अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको छ । कुवेतको उड्डयन प्राधिकरण ९ओडीजीसीए० ले नेपालसहित पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको हो ।
चार देशका नागरिकले कुवेतमा प्रवेश गर्न चाहे तेस्रो मुलुकमा १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने जानकारी गराएको छ । कुनका अनुसार कुवेतको स्वास्थ्य मन्त्रालयको सुझावमा उडानमाथि प्रतिबन्ध लगाउने निर्ढाय गरिएको हो ।