टेकु अस्पालले किन पीसीआर परीक्षणमा लगायो रोक
काठमाडौँ । टेकु अस्पतालले कोरोनाको लागि गरिने पीसीआर परीक्षण केही समयका लागि बन्द गरेको छ।अर्को व्यवस्था नभएसम्मको लागि अहिलेलाई पीसीआर परीक्षण बन्द गरेको सूचनामार्फत अस्पतालले जनाएको हो।
मंगलवार अस्पतालका निर्देशकले जारी गरेको सूचनामा भनिएको छ विशेष कारणबश अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिँदै आएको पीसीआर परीक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ। यसबाट आम सर्वसाधारणमा परेको असुविधाको लागि क्षमाप्रर्थी छौ।