image
image

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार बढी संक्रमित

काठामाडाँ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यससँगै भारतभर कूल सक्रिय संक्रमितको संख्या ३७ लाख १५ हजार २२१ पुगेको छ।

महिनौंपछि संक्रमितभन्दा संक्रमण मुक्त भएकाको संख्या आज उच्च देखिएको छ। मंगलबार बिहानसम्म ३ लाख ५६ हजार ८२ जना संक्रमण मुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संक्रमणको संख्या घटरे संक्रमण मुक्त हुनेको संख्या बढ्दै गर्दा मृतकको संख्या भने स्थिर रहेको छ। एकैदिन ३ हजार ८७६ जनाको संक्रमणका कारण मृत्यु भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।