अमेरिकन आइडल बाट बाहिरिए दिवेश पोखरेल
काठमाडौँ । नेपाली मुलका दिवेश पोखरेल अमेरिकन आइडलको यात्रा टुंगिएको छ । अमेरिकन आइडल टप ७ बाट उनको यात्रा टुंगिएको हो । हालै सार्वजनिक भोटिङ नतिजामा उनी टप ५ मा स्थान बनाउन असफल भएका छन् ।
कमब्याक’ प्रस्तुति मार्फत टप १० मा छिरेका दिवेश त्यसपछिको प्रस्तुति मार्फत टप ७ मा पुगेका थिए । आइतबार मदर्स डे स्पेसल एपिसोडमा उनले गाएको गीतले भने उनलाई टप ५ मा पुर्याउन भने सकेन ।
अघिल्लो सिजनमा फस्ट रनर अप बनेका उनलाई महामारीका कारण पर्याप्त स्टेज नपाएको भन्दै आयोजकले यो संस्करणमा पनि प्रतिस्पर्धा गर्ने मौका दिएको थियो ।