भट्टराई भन्छन्, एक थान प्रश्न सरकारको मात्रै हैन
काठमाडौँ । जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले अहिलेको प्रश्न एक थान सरकार गठनको मात्र नभएको बताएका छन् ।
उनले राष्ट्रिय भूमिका अव दलहरूको कोर्टमा आएको भन्दै मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोना लगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु रहेको बताएका छन् ।
अब बल दलहरूको कोर्टमा आएको छ । प्रश्न एक थान सरकारको मात्र हैन, मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो । त्यसनिम्ति सबै संकिर्ण दलीयरगुटीय सोच भन्दामाथि उठ्नै पर्छ’, सामाजिक सञ्जालमा मंगलबार ट्वीट गर्दै पुर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्ने सामाजिक सञ्जाल मार्फत उल्लेख गरेका छन् ।
जसपा वैकल्पिक शक्ति भएको नाताले एकतावद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्ने बताएका छन् ।