image
image

सिप्लाले अकेरिकी कम्पनीसँग कोरोनाको औषधि बनाउन गर्‍यो सम्झैता


सिप्लाले अकेरिकी कम्पनीसँग कोरोनाको औषधि बनाउन गर्‍यो सम्झैता 

काठमाडौँ। भारतीय औषधि कम्पनी सिप्लाले अमेरिकाको एली लिली एन्ड कम्पनीसँग कोरोनाविरुद्धको औषधि बनाउने र बेच्ने सम्झौता गरेको छ। भारतीय औषधि कम्पनी सिप्लाको भनाइ अनुसार दुई कम्पनी मिलेर कोरोनाविरुद्धको बार्सिक्टिनिब’ बनाउने सम्झौता गरिएको हो। यस औषधिलाई स्वास्थ्य मन्त्रालयले सीमित आपत्कालीन उपयोगका लागि पहिले नै स्वीकृति दिइसकेको छ। सिप्लाले एली लिलीसँग रोयल्टीमुक्त, गैरविशेष स्वेच्छिक लाइसेन्सिङ सम्झौता गरेको बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।