उपत्यकामै ३९ हजार बढी सक्रिय संक्रमित, कति थपिए आज ?
काठमाडौँ। काठमाडौं उपत्यकामा अहिले ३९ हजार ४६३ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा मात्रै २० हजार ७१ जना, भक्तपुरमा ४ हजार ११२ र ललितपुरमा ६ हजार २८० रहेका छन्।
त्यस्तै काठमाडौंका एक लाख १७ हजार ८२८ जना निको भइसकेका छन्। ललितपुरका १० हजार १६९ र ललितपुरका १८ हजार २६९ जना निको भइसकेका छन्।
कोरोना संक्रमणबाट काठमाडौंका ८६३ जना, ललितपुरका २४७ जना र भक्तपुर १७६ जनाले ज्यान गुमाइसकेका छन्।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो। ती मध्ये काठमाडौं जिल्लाका २७७५ जना, ललितपुरका ५०५ जना र भक्तपुरका ३२७ रहेका छन् ।
त्यस्तै देशभर पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ७ जना संक्रमित निको भइसकेका छन्।