image
image

अब अक्सिजन सिलिन्डर लिन सीडीओको सिफारिस चाहिने 

काठमाडौँ । अब अस्पताल बाहेक व्यक्ति र संस्थाका लागी अत्यावश्यक अक्सिजन सिलिन्डर लिन सीडीओको सिफारिस चाहिने भएको छ।  जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले वैशाख २५ मा गरेको निर्णय भन्दै आफूखुसी प्लान्टबाट अक्सिजन नभर्न निर्देशनात्मक सुचना जारी गर्दै यस्तो निर्णय गरेको हो ।

ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेतले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘उद्योगलाई अनावश्यक दबाव दिएर जबर्जस्ती अक्सिजन सिलिन्डर नभर्न अनुरोध छ ।’ त्यस्तै  नयाँ भेरियन्टको कोभिड–१९ महामारीको रोकथामका लागी अस्पतालका लागि आवश्यक अक्सिजन उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयले समन्वय गरिरहेको बताए ।  
    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।