image
image

अमेरिकी सैनिक क्याम्पमा ड्रोन हमला

काठमाडौँ। इराकमा रहेको अमेरिकी सैनिकको उपस्थिति रहेको क्षेत्रमा शनिबार ड्रोन हमला भएको छ। ड्रोन हमालाबाट ठूलो नोक्सान नभएको, तर हमलाबारे गम्भीर जाँचबुझ गर्न थालिएको अमेरिकी गठबन्धन सेनाका प्रवक्ता कर्नेल वेयने मारोट्टोले जानकारी गराएका छन्।इराकी सेनाले पनि आफ्नोतर्फ कुनै पनि किसिमको हानी नभएको बताएको छ। घटनाको बारे अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन। अमेरिकाले भने यसअघिका यस्तै हमलामा इरान समर्थित मिलिसियालाई जिम्मेवार ठहर्याउँदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।