मेरिल्याण्डमा गोलीकाण्डः एक नेपालीसहित ४ जनाको मृत्यु
काठमाडौँ।मेरिल्याण्ड राज्यमा मे ८ शनिबार बिहानै भएको गोली काण्डमा संदिग्ध सहित ४ जनाको मृत्यु भएको छ। त्यस्तै १ जना घाइते पनि भएका छन। उक्त घटनाम गोलीवारी चल्नुको साथै आगजनीसमेत भएको प्रहरी अधिकारीले जनाएका छन्।
घटनामा एउटा नेपालीको टाउन हाउसमा बस्ने एक विद्यार्थीकोसमेत हत्या भएको र अर्का विद्यार्थी घाइते भएको एनआएनए अमेरिकाका अध्यक्ष सुनील साहले बताएका छन्। घाइतेको अस्पतालमा उपचार भइरहेको साहले जनाएका छन्। करिब ६० वर्षको मानसिक रोगीले अन्घाधुन्ध गोली चलाई उक्त घटना घटेको हो ।