image
image
जापानमा २०औँ एसियाली खेलकुद सुरु, नेपालका १३५ खेलाडी मैदानमा

जापानमा २०औँ एसियाली खेलकुद सुरु, नेपालका १३५ खेलाडी मैदानमा

असोज २। जापानको आइची–नागोयामा २०औँ एसियाली खेलकुद औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगितामा नेपालबाट २१ खेलमा १३५ खेलाडी सहभागी छन्। उद्घाटन समारोहमा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले नेपालको झण्डा बोकेर मार्चपास गरेका थिए। एसियाडमा ४५ देश र एक शरणार्थी टोलीले ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।