सर्वोच्च अदालतले अनलाइनबाटै मुद्दाको सुनुवाई गर्ने
काठमाडौँ । अब सर्वोच्च अदालतले अनलाइनबाटै मुद्दाको सुनुवाई गर्ने प्रक्रिया अघि बढाएको छ । कोरोना भाइरस फैलिएसँगै अदालती प्रक्रियामा पनि समस्या सिर्जना भएपछि सर्वाेच्चले मुद्दा सुनुवाईमा अनलाइन प्रणाली अवलम्बन गर्ने तयारी गरेकाे हाे ।
कोभिड १९ संक्रमण तत्काल रोकिने अवस्था नरहेकाले अदालतलाई वैकल्पिक विधि अपनाउन दबाब आउन थालेकाेले सर्वोच्च अदालतले अनलाइनमार्फत मुद्दा सुनुवाई थाल्ने तयारी गरेको हाे ।यसका लागि सर्वोच्चले तीन सदस्यीय अध्ययन समिति गठन गरि प्रतिवेदन पनि पेश गरको छ । प्रतिवेदनअनुसार एक महिनाभित्र अनलाइन प्रणाली आरम्भ गर्ने आन्तरिक तयारी सर्वोच्चको छ ।