थप ८८५० जनामा संक्रमण पुष्टि
काठमाडौं, २६ बैशाख । आज नेपालमा ८ हजार ८ सय ५० जना कोरोना संक्रमित थपिएका छन् ।
८ हजार ७ सय ७७ पिसीआर परिक्षणबाट र ७३ जना जनाको एन्टिजेन परिक्षणबाट संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।