image
image

निषेधाज्ञाको दाउ छोपेर उद्योगीले नै बढाए चिनीको मूल्य, कति पुग्ला बजार मूल्य 

काठमाडौँ ।  उत्पादनमा कमी आएको भन्दै चिनी उद्योगीहरूले चिनीको मूल्य बढाएका छन्।चिनी उत्पादन संघका उपाध्यक्ष राजकुमार अग्रवालले आफ्नै लागत बढेकाले अहिले चिनीको मूल्य बढ्न गएको बताए ।

अग्रवालका अनुसार पहिले ७८ रूपैयाँमा बेचिरहेको चिनी अहिले अभाव भएपछि ८६ रूपैयाँ पुर्‍याइएको हो। अहिले प्रतिकिलो ८५ रूपैयाँमा बेचिरहेका छन् अब उद्योगीले नै ८६ रुपैयाँ पुर्याएपछी चिनीको मूल्य हालको मूल्य भन्दा धेरै बढ्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।