image
image

नेपाल पक्षका सांसदहरुले माधव नेपाललाई बुझाए राजीनामा

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल निकट सांसदहरूले नेता नेपाललाई राजीनामा बुझाएका छन्।

उक्त राजीनामा बोकेर सिंहदरबार पुगेका नेता नेपालसँग अहिले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अन्तिम छलफल गरिरहेका छन्।

नेपालनिकट सांसद मेटमणि चौधरीले आफूहरूले नेता नेपाललाई राजीनामा बुझाइसकेको पनि बताए। 

‘हामी आवश्यक परेमा राजीनामा दिन तयार छौं भनेर माधव नेपाललाई हस्ताक्षर पनि बुझाइसकेका छौं,’ उनले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।