image
image

काठमाडौँ उपत्यकामा एम्बुलेन्स चाहियो ? यी नम्बरमा गर्नुहोस् फोन 

काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ (कोरोना) बाट सिर्जित स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । हाललाई काठमाण्डौं उपत्यका भित्रका अस्पताल जानुपर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिनसक्ने बताएको छ ।

नेपाल चेम्बरले छत्रपाटी चिकित्सालगायतसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको यो एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफ कमर्सको फोन नं. ०१५३३०९४७ वा छत्रपाटी चिकित्सालयको मोवाइल नं. ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिनेछ । त्यस्तै चेम्बरले बिहान सात बजेदेखि साँझ सात बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध हुने  जनाएको छ ।      
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।